स्वार्थी महानायक![]() भर्खरै मात्र एक सञ्चारमाध्यममा अर्न्तवार्ता दिने क्रममा महानायकले भने, 'यो बर्ष चलचित्र उधोगको लागी दु:खद रहेपनि मेरो लागी भने सुखद नै रह्यो ।' महानायकको सो भनाईबाट के प्रस्ट हुन्छ भने महानायक आफ्नो मात्र सोझो गरेका छन् । उनलाई नेपाली चलचित्र उधोगको बारेमा खासै चिन्ता छैन । पोलेको घाउमा नुन छर्दाको पिडा सायद महानायकलाई थाहा रैन छ क्यारे ! अहिले नेपाली चलचित्र उधोग धरासायी बन्दै गएको छ । अझ यसो भनौं नेपाली चलचित्रका निर्माताहरूको घरबार नै डुबेको छ । यस बर्ष थुप्रै नेपाली चलचित्र रिलिज भए र केहि चलचित्र बाहेक सबै असफल भए । तर महानायकलाई चलचित्र असफल हुँदा केहि चिन्ता नभएको प्रस्ट हुन्छ । भनिन्छ नि, 'आफू भलो त जगत भलो।' यो उखान महानायकमा लागु भएको छ अहिले । उनलाई आफ्नो दुनो सोझ्याउन बाहेक अन्य कुराको सोच नआएको सो अर्न्तवार्ताले देखाउँछ । हुनत उनलाई महानायकले जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गरेर नेपाली चलचित्र उधोग बिगारेको आरोप नलागेको पनि हैन । महायानकले यस बर्ष थुप्रै चलचित्रमा काम गरे र मनग्य पैसा पनि कमाए । सायद त्यहि भएर होला उनले यो बर्ष आफ्ना लागी सुखद रहेको बताएको । हमाल जि महानायक जस्तो गरिमामय पद पाएर पनि यस्तो स्वार्थ राख्न त भएन नि ! कि कसो ? रेखा र बिराजको अन्तिम चलचित्र 'प्रहार'![]() एक्सन नायक बिराज भट्ट र नायिका रेखा थापाको पानी बाराबार भएको कुरा त सायदै थाहा नपाउने कोही छैन होला । हो अब बिराज र रेखा एकै चलचित्रमा एकसाथ अभिनय गर्न छोडी सकेका छन् । यहि चैत्र २५ गते सार्वजनिक हुन लागेको टंक लम्सालको चलचित्र 'प्रहार' नै यि दुईको अन्तिम चलचित्र हुनेछ । बिराज र रेखाको पहिलो भेट सोभित बस्नेतको चलचित्र 'दुर्गा' मा भएको थियो । तर जोडीको रूपमा भने यि दुईको भेट 'हिम्मत' मा नै भएको हो । रेखा फिल्म्सले 'हिम्मत' बाट बिराजको चर्चा एकाएक चुलाईदियो । त्यसपछि बिराज भट्टका दिन खुले । उनले भटाभट चलचित्रमा काम गर्ने मौका पाए । रेखा पनि खुसी थिईन् आफूले ब्रेक दिएको हिरोले चर्चा कमाउँदा । त्यसपछि रेखाले पनि बिराजलाई आफूले अभिनय गर्ने चलचित्रमा सिफारिस गर्दै आएकी थिईन् । तर जब यि दुईको सम्बन्धले मोड लियो त्यसपछि रेखालाई मन नपर्ने हिरो बिराज हुनपुगे । यता बिराज पनि के कम ? उनी पनि रेखाले अभिनय गरेका चलचित्रमा आफूले अभिनय नगर्ने अड्डी कस्न थाले । ![]() नायक निखिल उप्रेतीसँग पानी बाराबार भएपछि रेखाले बिराजलाई हिम्मतमा ब्रेक दिएकी हुन् । बिराज नं वान हिरो भएकै बेला रेखाले बिराजलाई आफ्नै होम प्रोडक्सनको चलचित्र 'हिफाजत' मा पनि लिने सुर कसेकी थिईन् । बुझ्नमा आए अनुसार बिराजले ३ लाख डिमाण्ड गरेपछि रेखाले बिराजको सट्टा आयुषलाई आफ्नो चलचित्रमा ब्रेक दिएकी हुन् । सोही चलचित्रबाट नै यि दुईको सम्बन्ध बिग्रिएको बुझिएको छ । | INTERVIEW WITH SIRJANA PART 1AN INTERVIEW WITH PRAMILA GURUNGAN INTERVIEW WITH NIMA RUMBAAN INTERVIEW WITH SABIN RAI | NEPALI TV SHOWS AND NEWS KHABARडाक्टर साब अस्पताल बाट गाएब-खबर भित्रको खब click here नेता मस्त भोजमा मजदुर ब्यस्त गोदागोदम! click here सृंखलाबद्ध तीन वोटा यात्रुबाहक बसहरुमा विष्फोट click here SLC परीक्षा चीट चोर्नी प्रतियोगिता ! click here new गाँजा र अफिमि फलाउदै तराईका किसान ! click here नेपालको कानुन दैबले जानुन ! click here new “खबर भित्रको खबर” March 26th click here संखुवासभाको बानेश्वर गाविसमा आगलागी click here हामी धनी देशको गरिब नेपाली- “खबरभित्रकोखबर” click here बोक्सी प्रथा नटुंगिएको व्यथा !! click here new सीमाम फेरी लुटिए नेपाली यात्रु हरु click here new टेलिकमको सिस्टमलाई किशोरको चुनौती click here new लीवियाका नेपाली हरु स-कुशल नेपाल फिर्ता click here new Meri Bassi April 2nd click here Kill Mike Tango April 2nd click here FM-Yo Maya Bhanne April 2 click here हिजो आजका कुरा April 1st click here Jhyaikuti Jhyai April 1st click here Wai Wai LittleChamps April 1 click hereTito Satya March 31st click here लोक ठट्टा March 31st click here new Katha Prem Ka March 31st click here Jai Hosh March 30th click here new Saino Kasto Kasto Mar 30 click here Guthee March 30th click here new मदन बहादुर हरि बहादुर ४ Mar 29th click here Ujju Darling March 29th click here NEPALI MP3 SONGSong - Gazal Kaar Vaye Ma Vocal - Unknown ::: Requested Mp3 Song ::: NEPALI NON STOP VIDEO SONGS |
This free website was made using Yola.
No HTML skills required. Build your website in minutes.
Go to www.yola.com and sign up today!